नेप्सेमा तीन संस्थाको बोनस सेयर सूचिकृत
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_640,h_320/https://businesspati.com/wp-content/uploads/2016/04/nepse.jpg)
काठमाडौं २१ चैत्र ।
नेपाल स्टक एक्सचेन्जमा तीन संस्थाको बोनस सेयर सूचिकृत भएको छ । स्टक एक्सचेन्जका अनुसार पश्चिमान्चल फाइनान्सको ४ लाख ५५ हजार २ सय ६० कित्ता बोनस सेयर, महिला सहयात्रा माइक्रोफाइनान्सको १ लाख १० हजार कित्ता बोनस सेयर र जानकी फाइनान्सको ३ लाख १० हजार ७ सय ८१ कित्ता बोनस सेयर पनि स्टकमा सूचिकृत भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया