नेप्सेमा २ करोड ८६ लाख कित्ता शेयर सूचिकृत
काठमाडौं २० पौष ।
नेप्सेमा बुधवार हकप्रद र बोनस शेयर गरी २ करोड ८६ लाख ४ हजार २ सय ९५ कित्ता शेयर सूचिकृत भएको छ । मेगा बैङ्क नेपाल लिमिटेडको २ करोड ७९ लाख ४४ हजार २ सय ९५ कित्ता हकप्रद शेयर र मेरो माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको ६ लाख ६० हजार बोनस शेयर सूचिकृत भएको छ । अब लगानीकर्ताहरूले यि शेयर कारोबार गर्न सक्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया