नेप्सेमा ८ करोड २० लाख कित्ता सिटिजन्स म्युचुअल फण्ड सुचिकृत
काठमाडौं,५ वैशाख ।
सिटिजन्स म्युचुअल फण्ड–१ को ८ करोड २० लाख कित्ता फण्ड नेप्सेमा सुचिकृत भएको छ । प्रति इकाई अंकित तथा चुक्ता मूल्य १० कायम भएको उक्त परिमाणको फण्ड सुचिकृत भएको र अबको ७ दिनमा सो को कारोबार हुने नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबार नेप्सेले सार्वजनिक सूचना जारी गर्दै सोको जानकारी गराएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया