पञ्चकन्या हाइड्रोको आइपीओ आउँदै
काठमाडौ, ११ असार ।
पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडलाई आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ ।
धितोपत्र बोर्डले कम्पनीलाई ११ करोड रुपैयाँको ११ लाख कित्ता साधारण शेयर निष्काशन गर्न स्वीकृत दिएको हो ।
पञ्चकन्या माई हाइड्रो पावरको विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया