परदेशीको दुखपिडा : ‘बर्षौ बित्यो भेट हाम्रो भा–छैन’

बिजनेसपाटी २१ फागुन
परदेशीको कथा–व्यथामा आधारित अत्यन्त मार्मिक लोकगीत ‘बर्षौ वित्यो भेट हाम्रो भा–छैन’ केही दिन अघिमात्र युटुबमार्फत सार्वजनिक भएको छ । मनु विश्वकर्माको लय तथा शब्द, पूर्णकला बिसी र मनु विश्वकर्माकै स्वरले सजिएको प्रस्तुत गीतको भिडियो अत्यन्त मर्मस्पर्शी रहेको महसुस गर्न सकिन्छ ।

manu..गीतमा शितल, कोसिस, सरस्वती, विशाल र सुप्रियाले अत्यन्त प्रभावशाली अभिनय गरेका छन ।
चर्चित भिडियो निर्देशक एवं सम्पादक जिवन सेञ्चुरीले गीतको भिडियोलाई सानदार बनाएका छन भने गीतको छायाङकन रामेश्वर हुमागाइले गरेका हुन् । जेआरसी मिडियाले उत्पादन तथा बजारिकण गरेको गीतले युटुबमा हंगामा मच्चाउन थालेको छ ।

sital

फेसबुकबाट तपाईको प्रतिक्रिया