पार्वती खनाल घिमिरेको” सक्तिसाली हाम्रो पिरती ” लोकगीत सार्वजनिक ( भिडियो सहित)

काठमाडौँ ७ असार

सगिता सुबेदी

-गायक  जिवन पन्त विवश र गायिका पार्वती खनाल घिमिरेको सुमधुर आवाजमा रहेको लोक दोहोरि गीत ” सक्तिसाली हाम्रो पिरती ” सामाजिक सञ्जाल युट्युवमार्फत सार्वजनिक भएको छ । यस गीतको लय र शब्द पनि गायिका पार्वती खनाल घिमिरेको आफ्नै रहेको छ ।  पार्वती राई र मनिष श्रेष्ठको अभिनय रहेको गीतलाई धिताल फिल्मस्को प्रस्तुतिले  बजारमा ल्याएको  छ ।  नारायण श्रेष्ठको छायांकनमा तयार भएको भिडियोमा निर्देशन भने होम धितालले गर्नुभएको छ ।बुद्ध सायमीको एरेन्ज, रोशन धितालको सम्पादन र  मनिष श्रेष्ठको कोरियोग्राफी  रहेको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया