पेटभित्र रक्सीको बोतल भेटिएका युवक भन्छन् ‘डा. नारायण सर मेरा लागि भगवानकै रुप’

चितवन १६ चैत्र २०७९ ।पेटभित्र रक्सीको बोतल भेटिएका रौतहटको एक युवाकले पीडा सहन नसकेर मर्न पाए हुन्थ्यो जस्तो भएको बताएका छन्।कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) पुरानो मेडिकल कलेजबाट डिचार्ज हुनु अघि कुरा गर्दै उनले भने “यति असह्य पीडा भयो कि बरु मर्न पाए आनन्द हुन्थ्यो होला जस्तो लागेको थियो।”
उनले सिएमएसका डा. नारायण बेलबासे आफूलाई मृत्युको मुखबाट बचाएको भन्दै आफ्ना लागि भगवान भएको बताए।उनले भने “मेरो लागि डा. नारायण सर मेरा लागि भगवानकै रुप थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया