प्याजका लागि भारत र चीनमा निर्भर

मघ २५ विजनेशपाटी
नेपालबाट प्याज भने भारत र चीनबाट आयात गर्ने गरेको छ । यद्यपि, अघिल्लो वर्ष भने इस्ले अफ म्यान नामक मुलुकबाट समेत आयात भएको देखिन्छ । चालु आवको पाँच महिनामा भारतबाट २ अर्ब १० करोडको प्याज आयात भएको छ । अघिल्लो आवमा भने भारतबाट ३ अर्ब १ करोड, चीनबाट ५६ करोड ३६ लाख र इस्ले अफ म्यानबाट ११ लाख रुपैयाँको प्याज आयात भएको थियो । प्याजको उत्पादन वृद्धि गर्न सरकारको कुनै कार्यक्रम छैन । व्यवसायीका स्वदेशी उत्पादनले १ महिनाको माग पनि धान्न सक्दैन । ‘हाम्रो उत्पादन कुल मागको ५ प्रतिशतजति मात्र छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया