प्रचण्ड सरकारमा थपिए यी दुई मन्त्री
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_810,h_485/https://businesspati.com/wp-content/uploads/2017/01/mantri-1.jpg)
काठमाडौं ६ माघ ।
प्रधानमन्त्री प्रचण्डले साना दलबाट दुई मन्त्री नियुक्त गरेका छन् । समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का आज मन्त्री बनेका हुन् । सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण्ड मन्त्री नियुक्त गरिएको छ ।
दुबैमन्त्रीले आज बिहीबार नै राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया