प्रधानमन्त्री ओलीलाई फेसबुक, ट्वीटर र युटुब मार्फत ब्यापक समर्थन

 काठमाडौँ ८ जेठ ।

प्रधानमन्त्री केपी ओलीको समर्थनमा सामाजिक संजाल फेसबुकमा ‘आइ एम विथ केपी ओली’ ट्रेन्ड भएको छ।  प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिलाई ‘हावा गफ’ भन्नेहरुलाई चुनौती दिदै ‘ओलीका सपना’ समर्थकहरुले यस अभियान सुरु गरेका हुन् । प्रधानमन्त्री केपी ओलीको सपना साचो बनाउन सकिने भन्दै समर्थकहरुले सामाजिक सञ्जालमा #IamWithKpOli लाई फेसबुक-ट्वीटरमा ट्रेन्डिङ गरिरहेका हुन् । अहिले ओलीलाई  फेसबुक, ट्वीटर र युटुब मार्फत ब्यापक समर्थन बढेको छ । समर्थकहरुले ओलीको समर्थनमा अहिले  सामाजिक सञ्जालमा #IamWithKpOli लेख्दै समर्थन बढाई रहेका छन्। यस अभियान अन्तर्गत सामाजिक सञ्जाल फेसबुकमा समर्थनका स्टाटसहरुको ओइरो लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया