प्रभू बैंकमा आकर्षक रोजगारीको अवसर ( विज्ञापन सहित )

काठमाडौं–१५ कार्तिक

प्रभू बैंक लिमिटेडले विभिन्न पदका लागि १०० भन्दा बढी कर्मचारीको माग गरेको छ ।
बिहिबार बैंकले निकालेको विज्ञापन अनुसार ब्रान्च म्यानेजर २९ जना, जुनियर असिस्टेन्ट–सुपरभाइजर ५८ जना असिस्टेन्ट सुपरभाइजर १० जना र  जुनियर अफिसर २ जना माग गरिएको छ ।

विज्ञापन विस्तृतमा 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया