प्राइम बैंकले बोनस शेयर दिने
काठमाडौं,२८ कात्तिक ।
लगानीकर्तालाई प्राइम कमर्सियल बैंकले बोनस शेयर दिने भएको छ । कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।
लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने सो बोनस शेयर छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया