प्राण गए पनि प्रण तोड्दिनँः डा केसी

काठमाडौं, २३ असार

अनशनरत डा गोविन्द केसीले प्राण गए पनि चिकित्सा शिक्षा सुधारका लागि लिएको प्रण नतोड्ने बताएका छन् ।

जुम्लामा शुक्रबार पत्रकार सम्मेलन गर्दै डा केसीले पुरानै सम्झौताअनुसार आएको अध्यादेश हुबहु कार्यान्वयन नगरेसम्म अनशन बसिरहने बताएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया