बारा २ मा उपेन्द्र यादवले बढाए अग्रता

काठमाडौं ११ बैशाख २०८०,।बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ सय ३६ मतको अग्रता लिएका छन्।
यादवले २ हजार ८६ मत ल्याएका छन्।

दोस्रोमा रहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहले १ हजार ८ सय ५१ मत पाएका छन्। तेस्रोमा रहेका एमालेका पुरूषोत्तम पौडेलले ७ सय ३३ मत ल्याएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया