बिबेक भुजेलको” मेरो लास चितामा जल्दै छ ”लोकगीत सार्वजनिक ( भिडियो सहित)

 
बिजनेसपाटी सम्बाददाता
काठमाण्डौ, ९ असार
 गायक निकेश तामाङ र  गाइका चम्पा खुलाल मगरको सुमधुर आवाजमा रहेको लोक दोहोरि गीत  ” मेरो लास चितामा जल्दै छ ”युटुब मार्फत सार्वजनिक गरिएको छ । यस गीतको सब्द भने  बिबेक भुजेलको रहेको छ ।  शुरेन्द्रा रिजाल ,नानू थापाको अभिनय रहेको गीतलाई स्वर्गद्धारी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।  दोलखा जिल्ला श्यामा गाबिश वार्ड न ९ मा जन्मिएका बिबेक भुजेल हाल रोजगारीको शिलशिलामा मलेसियामा कार्यारत छन्   । सानै देखि गित सङ्गीतमा  रुचि राख्ने भुजेलको  यो पहिलो यल्बम हो ।बिदेशी भूमिमा रहदाको आनुभूतिलाई समेटिएर  प्रस्तुती गीतको भिडियो तल हेर्न सकिनेछ ।
https://youtu.be/AKN0SaM8L0g

फेसबुकबाट तपाईको प्रतिक्रिया