बैंकहरुबीच पैसा तान्न ब्याज बढाउने होडबाजी

काठमाडौँ ११ पौष

लगानीयोग्य पुँजीको अभाव तरलता हुन थालेपछि बैंकहरुबीच ब्याजदर बढाएर निक्षेप तान्ने होडबाजी चलेको छ ।

एक सताअघि मुद्धती निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना ल्याएका बैंकले एक सातापछि साढे ११ प्रतिशत ब्याज भुक्तानी गर्ने गरी निक्षेप तानिरहेका छन् ।

निर्वाचनमा खर्च  भएको रकम बैंकिङ प्रणालीमा आइनसकेको, बैंकले लिएको निक्षेपको अवधि पुसमसान्तमा सकिँदै गरेको र सरकारी ढुकुटीमा लगानीयोग्य रकम थन्किएको बैंकमा लगानीयोग्य रकम अभाव भएका बैंकहरु बताउँछन्, यो खबर आजको नागरिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया