बैंक तथा वित्तिय संस्थामा नबिल बैंक सम्मानित
काठमाडौं १ मङ्सिर
पाँचौ कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले नविल बैंकलार्इ सम्मान गरेको छ ।
विभागले बैंक तथा वित्तिय संस्थामध्ये सबैभन्दा बढी कर तिर्ने नविल बैंकलार्इ सम्मान गरेको हो । बुधवार अर्थमन्त्री कृष्णबहादुर महराले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिलकुमार खनाललाई सम्मानपत्र प्रदान गरे। हालै नबिल बैंकले फ्रस्ट एण्ड सलिभनले “बेस्ट प्राक्टीसेज अवार्ड”२०१६सम्मानित गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया