ब्युटी रहन चाहनुहुन्छ ? पढनुस् सृष्टीको ९ टिप्स

सगिता सुवेदी
काठमाण्डौ २९ भदौ ।
महिलाहरुको मुख्य गहना भनेको सुन्दरता हो । वातम्बमा उनीहरुको सुन्दरताको वरीपरी पुरुषहरु घुमिरहेका हुन्छन् । हरेक महिलाहरुलाई प्रकृतिले सुन्दरताको उपहार दिएकै हुन्छ । तर त्यो सुन्दरतालाई कतिले उज्जागर गर्न सक्छन् भने कतिले आफै भित्रको सुन्दरतालाई पहिल्याउन अथवा प्रकट गर्न सक्दैनन । आफुभित्र रहेको सुन्दरतालाई थप निखार ल्याउन र प्रकट गर्न आजको आधुनिक युगमा श्रीङगारको अधिक महत्व रहन्छ । कसरी गर्न सकिन्छ त श्रीङगार ? अनि कसरी हुन सकिन्छ व्युटी ? पढनुस् व्युटीसियन सृष्टी कार्कीको ५ टीप्स ।

१) हामी हरेक दिन कामको शिलसिलामा घर बाहिर हिडिरहेका हुन्छौ । शहरको फोहोरी वातावरणले महिलाहरुको अनुहारलाई विछिप्त बनाएको हुन्छ । त्यसकारण हरेक दिन फेस पिल्जिङ गरेर सुत्ने गर्नुस् । जसले आनुहारको चमक र सुन्दरतालाई जोगाउँछ ।shh

२) फेसमा डण्डीफोर लगायतका घाउ छन् भने बेलुका सुत्ने बेला २–३ गिलाँस मनतातो पानी खाने गर्नुस् । त्यसले तपाइलाई निकै राम्रो फाइदा गर्छ ।

३) व्युटी रहन सँधै चिल्लो खाना कम खाने गर्नुस् । उमेर अनुसार र मौसम अनुसार फेस सेल पनि गर्ने गर्नुस् ।

४) पानी धेरै पिउने गर्नुस् । त्यसले तपाइको छालालाई चमकदार बनाउन सहयोग गर्दछ ।

५) जाथाभावी बजारिया सावुनको प्रयोग अनुहारमा नर्गनुस् । बरु अर्गानिक निम प्याकहरु प्रयोग गर्नुस ।

६) गुलियो भन्दा बढी तितो खानेकुरामा जोड दिनुहोस् ।

७) डण्डीफोरको घाउको लागि कागती फेसमा लगाउने गर्नुहोस् दिनको एकपटक विहान वा वेलुकी ।

८) काँचो बदम बेलुकी भिजाएर विहान खाने गर्नुहोस् जसले तपाईलाई तन्नेरी राख्न मद्धत गर्दछ ।

९) यस बाहेक जिवनशैलीलाई प्राकृतिक एवं मानसिक तनाव रहीत बनाउनुहोस् । खानपिन टाइम टेवलमा खानुहोस् ।

व्युटीसियन सृष्टी कार्कीले बसुन्धरास्थीत बसुन्धरा पुल (ग्रीनल्याण्डमा ) कृपा व्युटी पार्लर एण्ड टेर्निङ सेन्टर चलाएकी छिन् । उनलाई सम्पर्क गर्न ९८५१०७५१४२ मा फोन गर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया