भाद्र ८ गते गोसाइकुण्डको निशुल्क मधुमेह तथा थाइरोइड शिविर हुने

विजनेसपाटी ५ भाद्र
मधुमेह, थाइरोइड र बाथ रोगको उपचारको लागि नीजि क्षेत्रद्धारा सञ्चालित गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रमा भाद्र ८ गते निशुल्क शिविर हुने भएको छ । गोंगबुमा कार्यालय रहेको सस्थाले भाद्र ८ गते मधुमेह तथा थाइरोइडका विरामीहरुको निशुल्क स्वास्थ्य जाँच तथा परार्मश सेवा उपलब्ध गराउने भएको हो । Gosaikunda-Addसो अवसरमा सुगर तथा पिसाव जाँच निशुल्क गरिने र थाइरोड जाँचमा ५० प्रतिशत छुट गरिने सस्थाका प्रबन्ध निर्देशन जयन्द्र न्यौपानेले बताए । सेवा लिन चाहने विरामी महानुभावहरुको लागि नाम दर्ता खुल्ला रहेको न्यौपानेले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया