मञ्जु पौडेलको गीत “मलाई माया गर्न कसैले नरोकोस्” सार्वजनिक

अरुण गौतम,सिड्नी,

अस्ट्रेलिया २० भाद्र

चर्चित गायिका मञ्जु पौडेलको नयाँ गीत ‘मलाई माया गर्न कसैले नरोकोस्’ सार्वजनिक भएको छ ।बि एम एस फिल्मस्को प्रस्तुतिमा निर्माण भएको गीत ड्रिम रेकडिंग स्टुडियोबाट रेकर्ड् गरियको हो।

गीतमा पौडेललाई शान्तिम कोइरालाले साथ दियका छन् भने यस गीतको म्युजिक भिडियोमा स्वयम गायिका मञ्जु पौडेल र अष्ट्रेलियामा बसोबास गर्दै आएका विरेन्द्रदीप मल्लको अभिनय देख्न सकिन्छ।

जीवन रसाइलीले निर्देशन गरेको म्युजिक भिडियोमा विनोद घिमिरेको शब्द र संगीत रहेको छ भने अर्जुन पोख्रेलले एरेन्ज गरेका छन् ।
हेर्नुहोस्, गीतको उक्त म्युजिक भिडियोः

 

फेसबुकबाट तपाईको प्रतिक्रिया