माछापुच्छ्रे बैंकले गर्यो निशुल्क स्वास्थ्य शिविर

बिजनेसपाटी १२ मंसिर
 नारायणचौर नक्सालमा माछापुच्छ्रे बैंकले निशुल्क स्वास्थ्य शिविर गरेको छ। शिविरबाट दुर्इ सय जना लाभान्वित भएका छन् । मुटु रोग विशेषज्ञ अनिल भट्टरार्इको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए। शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो।बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य शिविर गरेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया