मायालुलाई सम्झे मुटु खान्छ…(भिडियो सहित)

विजनेसपाटी ३ मंसिर
गायक जिवन गुरुङ र इश्वर सापकोटा अनि गायिका सिता माझीले स्वर भरेकी लोकदोहोरी गीत ‘सम्झे मुटु खान्छ, विर्सौ भन्छु निष्ठुरी मायालाई यो मन त्यतै जान्छ’ युटुब मार्फत सार्वजनिक भएको छ । माया पिरतीमा आधारित अत्यन्त मार्मिक लोकदोहोरी गीतमा इश्वर सापकोटाको नै शब्द तथा संगीत रहेको छ । चर्चित गायिका गायत्री थापाको निर्देशन रहेको गीतको सम्पादन प्रविन रेश्मीमगरको रहेको छ ।गीतमा अभिनय चर्चित मोडल एस के दाहाल र आशा खड्काले गरेका हुन् । शिवदर्शन फिल्म प्रालिले बजारमा ल्याएको गीतले युटुबमा दर्शक श्रोताहरुको मन जितिरहेको छ ।

हेर्नुस भिडियो 

फेसबुकबाट तपाईको प्रतिक्रिया