मार्मिक लोकदोहोरी गीत ‘सिरानी’ सार्वजनिक (भिडियो सहित )
काठमाडौ २२ कार्तिक
सांगितिक बजार अहिले यस्तो भएको छ कि दिनका दिन नयाँ नयाँ सिर्जना आउने र ल्याउने क्रम ह्वात्तै बढेको छ ।
यसरी सांगितिक बजारमा नयाँ-नयाँ सिर्जना आउने क्रममै अहिले फेरी नयाँ गीत सिरानी भर्खरै सार्वजनिक भएको छ ।
निकै मार्मिक शब्द तथा संगितमा रहेको गित सिरानीमा करन बोहरा र तुलसी घर्ती मगरको स्वर रहेको छ ।
पदम बोहराको शब्द लय रहेको उक्त गितमा देब बोहरा र सुस्मिता कोइरालाको जोडदार अभिनय देख्न पाईन्छ ।
विशुद्ध माया प्रेमलाई आधार मानेर बनाईएको सो गितको लोकप्रियता दिनानुदिन बढ्दो छ । एस केले निर्देशन गरेको यो भिडियोलाई छायांकन नरेस ऐर र सम्पादन निशान एस के कै रहेको छ डि भि कृयसनबाट सार्बजनिक गरिएको हो ।
हेर्नुहोस भिडियो :
फेसबुकबाट तपाईको प्रतिक्रिया