मुक्तिनाथविकास बैंकद्धारा पहिरो पिडितलाई सहयोग

बिजनेसपाटी १७ मंसिर ।
मुक्तिनाथविकास बैंक लि.ले सँस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ०७५÷०५÷१३ गते राती आएको अविरल वर्षाकाकारण आएको पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पुर्ण राई र निजको श्रीमती सहितचार जनाको मृत्यु भएकोले निजको बाच्न सफल नाबालक छोराछोरीलाई सहयोग स्वरुप रु ५०,०००÷– चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथविकास बैंक लि.का रामपुर, ओखलढुङ्गाकी शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाण्डौं समाजका सचिव महेश कुमार राईलाई हस्तान्तरणगर्नु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया