मुक्तिनाथ विकास बैंकको शेयर नेप्सेमा सूचिकृत

काठामडौं,२६ मंसिर ।
मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर कारोबारको लागि नेप्सेमा सूचिकृत भएको छ । आज मंगलबार बैंकको ६१ लाख ७० हजार ८ सय ६५ दशमलव ०४ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया