मुक्ति सुबेदीको अभिनयमा “दु:खमा साहारा नपाएको हो”लोकगित सार्वजनिक(भिडियो सहित )

काठमाडौँ ६ पुष

सगिता सुबेदी  – चर्चित लोक गायक पुरुषोत्तम न्यौपानेले नायाँ गीत लिएर बजारमा आएका छन् । के कस्तो परिस्थितिले लाखौ युवाहरु आफ्नो देश छोडेर बिदेसिनु पर्छ भन्ने यथार्थ कुरालाई देखाउन खोजिएको पाइन्छ ।  शिव सुबेदीको मार्मिक सब्द तथा लयमा  पुरुषोत्तम न्यौपानेको स्वर रहेको छ  ।

“दु:खमा साहारा नपाएको हो ………….”बोलको यस गीतलाई डिजिटल स्टारले बजार व्यासस्थापन गरेको छ । यस म्यूजिक भिडियोमा    मुक्ति सुबेदी र सारिका केसीको मुख्य अभिनय रहेको  छ । यस गीतको भिडियो निर्देशन भने प्रकाश भट्टले गरेका हुन ।

गीतको भिडियो हेर्न तल क्लीक गर्नुहोला ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया