मोडलिङ र निर्देशनमा जम्दै निर्मल क्षेत्री (भिडियो सहित )

विजनेशपाटी २४ श्रावण

गुल्मी जाने हो ” गितबाट चर्चा बटुलेका मोडल तथा निर्देशक निर्मल छेत्री पछिल्लो समय निर्देशनमा ब्यस्त छन ।  बाग्लुङ जिल्लाको अधिकारी चौरमा जन्मिएका निर्मल छोटो समयमा नै यस फिल्डमा चर्चित भएका हुन । ५ दर्जन भन्दा बढी गितहरुमा मोडलिङ गरिसकिका उनले अहिले म्युजिक भिडियो निर्देशनमा गरिरहेका छन् । त्रिचन्द्र कलेजमा डिग्री पढदै गरेका निर्मल एउटा कुसल र अब्बल मोडल हुन । गुल्मी जाने हो,  मोहिमा नौनी, किन साथ छोडेउ तिमिले, भदौरे गाभा  जस्ता चर्चित गितमा अभिनय गरि दर्शक स्रोताको मन जित्न उनि सफल छन । आधा दर्जन भन्दा बढी गितमा निर्देशन गरिसकेका निर्मलका गित अहिले बजारमा चर्चामा छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया