राज्यविहीन तिब्बतका नेपाली : न त चिनीयाँ न नेपाली !

बिजनेसपाटी २९ भाद्र

तिब्बतको ल्हासामा बसोबास गर्दै आएका नेपालीलाई सरकारले नागरिकता र पासपोर्ट उपलब्ध गराउन सकेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ ।

नेपाली मूलका पुरुष र तिब्बेतियन मूलका महिलाबाट जन्मिएका सन्तती बर्षौंअघिदेखि न त चिनीयाँ बन्न सकेका छन् न त नेपाली नै ।

यसरी जन्मिएका सन्ततीलाई नेपालले हस्तलिखित पासपोर्ट उपलब्ध गराए पनि कानुनी जटिलताका कारण नागरिकता र एमआरपी अझै उपलब्ध गरउान सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया