राष्ट्र बैंकले दियो ६ वटा संस्थालाई गाभिन सैद्धान्ति सहमति
काठमाडौं २१ चैत्र ।
६ वटा संस्थालाई गाभिनका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ। सेञ्चुरी कमर्सियल बैंकसँग अल्पाइन डेभलपमेन्ट, महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्स खरीद गर्न सैद्धान्तिक स्वीकृति दिएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया