रौतहटमा थपिए ६५ जना कोरोनाका बिमारी

रौतहट २२ जेठ।

रौतहटमा एकैदिन ६५ जनामा कोरोनाका बिमारी पुष्टि भएको छ ।

बिहीबार रौतहटमा ६५ जनामा कोरोना बिमारी पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । योसँगै रौतहटमा संक्रमित हुनेको कुल सँख्या ३८३ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया