लक्ष्मी बैंकको बोनस शेयर सूचिकृत

बिजनेसपाटी ९  मंसिर ।

लक्ष्मी बैंक लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १ करोड १५ लाख ६३ हजार ६ सय ५२ कित्ता बोनस शेयर शुक्रबार नेप्सेमा सूचिकृत भएको हो ।
लक्ष्मी बैंकको बोनस शेयर सूचिकृत

फेसबुकबाट तपाईको प्रतिक्रिया