लक्ष्मी बैंकले लगानीकर्तालाई बोनस शेयर दिने
काठमाडौं ६ कार्तिक ।
लगानीकर्तालाई लक्ष्मी बैंकले बोनस शेयर दिने भएको छ । कार्तिक १ गते बसेको बैंकको सञ्चालक समितिको बैंठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले ७४ लाख ७२ हजार ४ सय १२ कित्ता बोनस शेयर र कर प्रयोजनको लागि ३ करोड ९३ लाख २८ हजार ४ सय ४८ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया