लमजुंगमा भूकम्पको ठुलो धक्का

लमजुंग,२३ असार

लम्जुङ र पोखरा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

विहीबार दिउँसो दुई बजेर ४४ मिनेटमा गोर्खा भूकम्पको पराकम्पन गएको हो ।

लम्जुङ केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया