ललितपुरमा माओवादी केन्द्रले खाता खोल्यो

ललितपुर २ जेठ, ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका गोपिलाल सिङतान र उपप्रमुखमा मिङमा लामा बिजयी भएका छन्  ।गोपीलालले १ हजार ७९८ मत पाउँदै अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने उनका नजिकका प्रतिद्वन्द्वी कांग्रेसका राजन घिमिरेले १,७४१ मत पाएका छन् । उपाध्यक्षमा माओवादीकी मिङमा लामा १ हजार ९३३ मत पाएर बिजयी भएकी छन् ।

काठमाडौं उपत्यकाभित्र माओवादी विजयी भएको यो पहिलो नतिजा हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया