ललितपुर महानगरपालिकामा एमालेको अग्रता कायमै ( Update )

ललितपुर, २ जेठ

ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण ब्यञ्जनकारको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम आनुसार मेयरका उम्मेद्वार ब्यञ्जनकारले २६२५ मत ल्याएका छन भने काँग्रेसका चिरिबाबु महर्जनले २१७७ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका दिनेश महर्जनले ८४७ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार गीता सत्यालले २०१३, राप्रपा उम्मेदवार बाबुकाजी थापाले १६१३ र माओवादी केन्द्रका उम्मेदवार हसिना शाक्यले ८९७ मत ल्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया