विदुरको मार्मिक गीत ‘रुन सजिलो कहाँ छ र’ (भिडियो सहित)

सगिता सुवेदी,
काठमाण्डौ, २६ जेष्ठ
लोकप्रिय युवा गायक विदुर घिमिरेको आधुनिक गीत ‘रुन सजिलो कहाँ छ र’ले छोटो अवधिमै राम्रो चर्चा कमाएको छ । दुइ हप्ता अघि मात्रै युटुबमा भिडियो सार्वजनिक भएको गीतले चर्चा कमाएपछी गायक विदुर फेरी अर्को गजल ल्याउने तरखरमा छन । जनता डिजिटल प्रालिले हाईलाइट्स नेपालको च्यानलबाट उनको यस गीत सार्वजनिक गरेको हो ।

प्रेममा त्याग र वलिदान हुनुपर्ने मान्यता राखेका विदुरे गीतको भिडियोमा पनि त्स्तै सन्देश दिनेगरी अत्यन्त मार्मिक अभिनय गरेका छन । उनी छिट्टै मुम्बइमा आफनो गीत–गजल रेर्कडिङको लागि जाने तरखरमा रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया