|
|
२०८२ मंसिर २८
1.5k views
ललितपुर । नेपाल बिधार्थी संघकी पूर्व महामन्त्री महेश्वरी कुँवर पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएकी छन् ।
उनीसँगै अन्य चार जना पनि सिफारिस भएका छन्, जसमा पाटिको जिल्ला सभापति, हिमाल दत्त श्रेष्ठ, विर बहादुर राना, कृष्ण बस्याल र मिना पन्थी समेत सिफारिस गरेको छ । यही फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
बिद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी महेश्वरी कुँवर कुँबरले जिल्लामा लोकप्रिय नेताको रुपमा परचित छिन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया