विश्वचर्चित हाँस्य कलाकार बिनद्वारा आत्माहत्या

एजेन्सी ५ श्रावण ।

बिश्व चर्चित हास्य कलाकार मिस्टर बिनले आत्माहत्या गरेका छन् । ड्रग एडिक भएर सुधार केन्द्रमा रहेका बिन सुधार केन्द्रबाट घर लगेपछिको केही दिनमा आत्माहत्या गरेको बताइएको छ ।

६० बर्षीय बिनका आवाज बिहिन दर्जनौं हाँस्य टेलिश्रृङ्खला छन् रहेका छन भने उनले हाउभाउ गरेरै सबैलाई हसाउँने गरेका थिए ।
उनको निधनको खबरले अमेरिकाका कला प्रेमी स्तब्ध भएको अमेरिकको लिंक बिफ डट कममा उल्लेख छ । उनले के कारणले आत्मा हत्या गरे भन्ने खुलाइएको छैन । तर उनी लामो समयदेखि घरायसी तनाबमा भएको समाचारमा उल्लेख छ । उनी बालबालिकाका प्रियपात्र भएका कारण विश्वभर प्रख्यात छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया