विश्व देवकोटाको ‘लाग्छ आज ….’ (हेर्नुस भिडियो)

विजनेसपाटी ९  कार्तिक

-गीतकार विश्व देवकोटाले ‘लाग्छ आज‘’ बोलको आधुनिक गीत बजारमा ल्याएका छन । अत्यन्तै मिठास शब्द संगितमा माया प्रेमको कथा ब्यथा पोखिएको यस गीतमा गाएक प्रमोद खरेलले स्वर दिएका छन । विश्व देवकोटाको शब्द रहेको यस गीतमा मुक्ती बाबु, स्मृती आचार्य, बिक्रम अर्यालले अभिनय गरेका छन । गीतमा छयाँङकन तथा निर्देशन बिष्णु बस्नेत एण्ड बस्नेत फिल्म जापानको रहेको छ । बिबी अनुरागि को संगीत ,सम्पादन बिष्णु शर्माको रहेको छ । यस गीतलाई म्युजिक नेपाल ले बजारमा ल्याएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया