विश्व प्रख्यात साइबर विक अब नेपालमा

काठमाडौं १५, मंसिर २०७९

आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा विश्वप्रख्यात साइबर विक अब नेपालमा पनि संचालनमा आएको छ । मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुल बीग डिजिटल स्टोरमा ५०% सम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सक्नेछन् ।

यस्का साथै आइएमई पे एपबाट भुक्तानीगर्दा ग्राहकहरुले थप १०% छुट, रू.१,००० सम्ममात्र पनि प्राप्त गर्न सक्ने आइएमइले जनाएको छ । ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया