वीणा बचत सहकारी २ सय मिटर मिनभवनतर्फ

विजनेसपाटी सम्बाददाता,काठमाण्डौ १४ , जेष्ठ
वीणा बचत तथा ऋण सहकारी संस्थायहीजेठ ९ गतेबाट साविक ठाँउबाट २ सय मिटर मिनभवनतर्फ प्रयागमार्गमासरेको छ । संस्थाका सदस्यमहानुभावहरुको हितलाई मध्यनजर गर्दै कार्यालय सारिएको संस्थाकाप्रबन्धक सुरज प्रधानले बताए । यसबाट सदस्यमहानुभावहरुलाई सहजपहुँच र सुविधापुग्ने, सेवा छिटो छरितो दिन सकिने विश्वास रहेको उनले बताए ।

bina2
हाल वीणा बचत तथा ऋण सहकारी संस्थाले ५ बर्ष पुरा गरेको छ ।यस संस्थामाअहिले झण्डै ३ हजार सदस्यहरु रहेका छन्भने ७० लाखचुक्क्तापुजीपुगेको छ । गत साल यस सस्थाले सदस्यमहानुभावहरुलाई १२ प्रतिशतलाभाशं वितरण गरेको थियो ।
संस्थामाहाल एक दर्जन कर्मचारीहरुले रोजगारी पाएका छन । सस्थाले बार्षिक ४ करोड बराबर कारोबार गर्दै आएको प्रबन्धक सुरज प्रधानले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया