शिवम् सिमेन्टद्वारा २४.२१ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं २९,असोज  २०७७

अघिल्लो वर्षको नाफाबाट शिबम् सिमेन्टले आफ्ना शेयरधनीलाई करसहित २४.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको कम्पनीले जनाएको छ

तोकिएको नगद लाभांश दिँदा शिवम्ले आफ्ना शेयरधनीलाई १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैंया बराबरको लाभांश वितरण गर्नेछ ।  आगामी साधारणसभाले पारित भएपछि यो लाभांश  वितरण हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया