शिविरभित्रै भुटानी शरणर्थीको खेती
काठमाडौं १८ असार ।
झापाको टिमाइ शिविरमा बस्दै आएका कतिपय भुटानी शरणार्थी तेस्रो मुलुक प्रवासन भएपछि शिविरभित्र खाली जमिनमा कृष्विाली लगाउन थालिएको छ । शरणार्थी जीवनयापन गरिरहेका भुटानीलाई संयुक्त राष्ट्रसंघले तेस्रो मुलुक आप्रवासनमा लगेपछि मोरङ र झापामा रहेका शिविर प्राय खाली भइसकेका छन्
शिविरमा सबै आएका शरणार्थीका आफन्तले खाली जमिनमा कृषिवाली लगाउन थालेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । खाली भएका छाप्रा भत्काएर बाँकी रहेका जमिनमा कसैले उन्नत तरकारी खेती र कसैले मकै, तोरी र मौसमी तरकारी लगाउँदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया