श्रमीक कम्युनिष्ट पार्टी फुट्यो, २६ जना नेताले छाडे पार्टी
काठमाण्डौ १३ माघ २०८१।
पुर्ण बहादुर सिंह ‘समजंग’को संयोजकत्वमा नवगठित श्रमिक कम्युािष्ट पार्टीमा विभाजन आएको छ । सो पार्टीमा क्रियाशिल २६ जना विभिन्न विभागमा रहेर काम गरिरहेका केन्द्रिय नेताहरुले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टी छाडेका हुन् ।
केही महिना अघि मात्रै मोहन वैध नेतृत्वको माओवादीबाट फुटेको समुहले गठन गरेको श्रमीक कम्युनिष्ट पार्टी पुन विभाजित भएको हो । आज एक प्रेस विज्ञप्ती जारी गर्दै ठुलै समुहले पार्टी छाडेको सो विभाजित समुहका सदस्य एव. सो पार्टिका केन्द्रिय सदस्य वि एस पौडेलले जानकारी दिए ।
विज्ञप्तीमै हेर्नुस कस-कसले पार्टी छाडे ?
फेसबुकबाट तपाईको प्रतिक्रिया