श्री इन्भेष्टमेन्ट र एभरेष्ट फाइनान्स गाभिए

काठमाडौं १६ माघ  ।

चुक्तापुँजी बढाउन दुई वित्त कम्पनी एक आपसमा गाभिएका छन् । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड र एभरेष्ट फाइनान्स लिमिटेडबीच एकआपसमा गाभिएर श्री इन्भेष्टमेन्टको नाममा बुधबारदेखि एकिकृत वित्तीय कारोबार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया