संगम परियारको ‘पल्टनको लाहुरे’ ( हेर्नुस भिडियो )

काठमाण्डौ २६ भदौ
गायक संगम परियारको ‘पल्टनको लाहुर’े बोलको गीत सार्वजनिक भएको छ । उनको यस लोकभाकाको मार्मिक गीतमा महिलातर्फ कोपिला छिनालले स्वर दिएकी छिन । गीतमा सब्द नेत्र  अर्यालको रहेको छ । आजै युटुब मार्फत सार्वजनिक यस गीतको अभिनय सन्तोष गुरुङ र रोजी श्रेष्ठले गरेका छन । शिवदर्शन डिजिटल प्रालिले यस गीत बजारमा ल्याएको हो ।

भिडियो हेर्न तल क्लीक गनुहोस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया