सगरमाथामा आरोहीको भिड

काठमाडौँ ४ जेष्ठ –
दुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिव ७ सय आरोही एकै दिन जम्मा हुदाँ फेदीबाट चुचुरो आवागनमा आरोहीको भिड लागेको छ ।
 यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्न गत वर्ष चैतबाटै त्यातिर लम्केका आरोही अहिले आधार शिविर दिनहुँ उकालो लागिरहेका छन् ।
 चुचुरो पुग्ने लालसा र पुगेपछि फर्कने हतारोका कारण बाटो जाम हुन थालेको छ। नागरिक दैनिकमा समाचार छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया