सबै नेपालीहरुको बैंक खाता खोलिने

काठमाडौँ १५ जेष्ठ –

सरकारले शुन्य मौज्दातमा सबै नेपालीहरुको बैंक खाता खोलिदिने भएको छ।  सरकारले उपलब्ध गराउँदै आएको सामाजिक शुरक्षा भत्ता पनि बैंक मार्फत मात्रै बितरण गरिने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया