समाजवादी कृषिको अवधारण

हरि श्रेष्ठ

विश्वमा परिर्तनसगै कृषि प्रणालीको विकाशवाट सुरु भएको पाइएको छ । विभिन्न युग, काल, वाद, आदी मानिसको जीवनदेखि मृत्तुसम्म अतिआश्य पर्ने वस्तु नभईकन जीवीत रहन सक्दैन यो भनेको कृषि प्रणालीवाट नै प्राप्त हुन्छ । जीवीत प्रणीलाई आवश्यक पर्ने गास वास कपास सम्पुर्ण कुरा यी उत्पादन गर्न भनेको किसान नै हुन । किसान र कृषिको वाटो विकाश क्रम पनि निम्न तरिकाले गर्न सकिन्छ । किसान पहिला मानिसको विकास क्रममादेखि नै थिए भने कृषि जनसङ्याको विकाश वढ्दै गएपछि आश्यतालाई परिपुर्ति गर्न नयाँ नयाँ खोज अनुसन्धान गरी जीवन चलाउन धेरै उत्पादन गर्न गरिएको मानवीय प्रवृद्धी हो । साधाराण तया किसान र कृषिको निम्न तरिकावाट वुझ्न सकिन्छ ।

“किसान” प्रकृतिका स्रोत साधन(जल जमीन, वा जीवीत प्राणी जनवार, किरा फट्याङ्ग्रग्रा विरुवा वनस्पति ) संकलन गरी जीवीत प्राणीलाई वाच्नको लागि अवश्यक वस्तु तयार गर्ने श्रमीकलाई किसान भनिन्छ ।

“कृषि” ः जनसङ्या वृद्धी हुर्दै जार्दा मानिसका अति अवश्यक वस्तुको पनि आवश्यकता बढ्र्दै गयो त्यसलाई पुर्ति गर्न प्राकृतिक स्रोत र मानवीय श्रमलाई सहज र सजिलो तरिकावाट मानिसका अति आवश्यक वस्तु धेरै उत्पादन गर्ने छिटो र सहज तरिवाट गर्नलाई रचिएको कृतिम उपायालाई कृषि भनिन्छ । विभिन्न युगवाट विकास सगै कृषिको पनि विकास भएको पाइएको छ । प्रकृतियुग मानवीय युग र वैज्ञानिक युग गरी मानव समाजको विकाश क्रम बढेको देखिन्छ । प्राकृति युगमा मानव समाज कृषि प्रणालीको थालनी मात्र भएको थियो । जसमा जंगली अवस्था र बर्बर अवस्था गरी दुई तरिकाले मान्न सकिन्छ । यो जंगली अवस्थामा मानव समाजको विकाबक्रमण थियो भने बर्बर अवस्थामा कृषि उत्पादनको थालनी भएको पाइएको छ । यो युगलाई “आदीम सम्यवाद” युग पनि भन्न सकिन्छ । त्यसै गरी मानवीय युगमा कृषि प्रणालीसगै व्यक्तिका आकंक्ष्या वढ्न गएको देखिन्छ । यो युगलाई एक स्वार्थी युग पनि भनिन्छ । व्यक्तिगत सम्पतिको हावी दासयुगदेखि समान्तवादी युग र पुँजीवादी सम्म आएको देखिएको छ । यसले वर्ग विभाजन देखि समाजि द्धोन्द्धसम्मको युगलाई मान्न सकिन्छ । जसमा यो युगमा कृषि प्रणालीका सवै जमिदारदेखि भुमाफियादेखि मजदुरको उद्योगपति श्रमजीवीको समस्या देखा परेका छन । यी समस्यको सगै वैज्ञानिकयुगको सुवात भएको छ । यो युगमा नयाँ नया खोज अनुसन्धानसगै विकास भएका पाइन्छ । यसको विकास क्रममा कृषि विकासमा आजको आवश्यकत देखिएको छ । जसमा समाजवादी अवधारणामा कृषि अवधारण वनाउन जरुरीछ ।

१ वैज्ञानिक भुमी सुधार

२ कृषिमा उत्पादन युवा शक्तिलाई रोजगार

३ स्वाच्छ वा स्वास्थ खाद्यन्न स्वाच्छ जनशक्ति

४ कृषिमा वजार उद्योग, देशमा समृद्धी आर्थिक निति

दासयुगको अन्त्य, सामान्तवादी युगको अवसेसमा दलाल पुँजीवादी हावी र पुँजीवादको जग खाडा गर्न लागेका आवस्थामा आज हाम्रो अवश्यकता भनेको नयाँ जनवादको कार्यभार पुरा गर्दै वैज्ञानिक समाजवादमा पुग्ने लक्ष्यका साथ आजको कृषि क्रान्तिको महत्पुर्ण भुमीका

रहने छ । जनतालाई गास, वास, कपासको महत्वपुर्ण भुमीका निभाउने कृषि क्षेत्र नै भएकोले किसान र कृषि कृषकको महत्वपुर्ण भुमिका रहेको छ । यो सम्वन्धी रहेका सम्पुर्ण वस्तु सम्मनधी ऐनमा वैज्ञानिक भुमिसुधार ऐन आजको आवश्यकता देखिएको छ । सामान्तवादी कृषकको हितमा कृषि प्रणालीले अगाडी बढाउन जरुरी देखिएको छ । यी मध्य भूमी अवसेस हटाउन हिजोदेखि भएको आन्दोलन जसको जोत उसको पात नारा आजसम्म पुरा भएका छैनन् यसलाई पुरा गर्न नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्नु पर्छ । आज भुमीप्रतिआकर्षण वनाउन दलाल पुँजीवादी वा पुँजीवादले जमीन एउटा व्यातिmको स्वामित्वमा वनाएर दलाल भुमाफिया हावी भएको देखिएको छ । अहिले नेपालमा साना गरिव किसान र दलाल भुमाफिया विचौलियावीचको अन्तर संघर्ष बढेको वेला जन्मजात जमीनको अधिकार सहितको वैज्ञानिक समाजवादी अवधारण आजको आवश्यकता हो । जव मानिस जन्मन्छ उसलाई आवश्यकता अनुसार जमीन उपलव्ःध गराई जन्मने वितिकै जमिनको मालिक भएर जन्मने निति वनाउनु पर्छ । यसले जमीनप्रतिको आकर्षण घटन जान्छ । जमीन कंकीट हुनवाट वन्चित हुन पुग्छ । राज्यले आवश्यक अनुसार जमीन प्रयोग गर्न पाउँछ । यसको लागि भुमीलाई पहिला राज्यको े स्वामीत्वमा ल्याउन आजको आवश्यकता देखिएको छ । यो लगाउन जमिनको े हदवन्दी तोक्ने वाकी रहेको जमीन राज्यले लिने र आवश्यक अनुसार करार बनाएर इच्छुक स्वदेशी नागरिकलाई दिने व्यवस्था गर्नु पर्ने देखिन्छ । जुन राज्यले लगाएको भाडादर सोझै राज्यको ढिकुटीमा आउने लालपुर्जा खारेजी गर्न ऐन निर्माण गर्नु पर्छ । यसरी हदवन्दी तोकेर आएको जमीन राज्यले आफ्नो स्वामीत्वमा लगाउ र जनतालाई निश्चित मापदण्ड वनाएर भाडादर तोकी करारमा लगाउने राज्यले लिएको जनताको कर सोझै विकाशमा पठाउने मापदण्ड तयार गर्ने जनताको लगनी जनताको सेवा अनुसार करारवाट आएको वा भाडावाट आएको रकम सोझै विकासमा पठाउने गर्नु पर्छ अर्काे एकपुस्तावाट अर्को पुस्तामा जमीन नामसारी हुन नपाउने निति वनाएर जमीनको बैज्ञानिकरण तरिकाले भुमी सम्वधी निति तयार पार्ने । भुमीलाई अवल,दोयम,सिम,चाहार लगायत गरी भूमीको वर्गीकृत भएको भुमी, आज कृषि क्षेत्र, औद्योगी क्षेत्र, आवास वा शहरी क्षेत्र, वन क्षेत्र गरी वर्गीकृत गर्नु पर्ने आजको आवश्यता देखिएको छ । जुन ठाउँमा कृषि उत्पादन हुदैन त्यो ठाउँलाई औद्योगी क्षेत्र, उर्वर भुमी नभएकालाई मात्र वस्ती वा शहरी क्षेत्र वनाउनु पर्छ । कृषि क्षेत्रको प्लटीन रोक्नु पर्छ । कृषि र शहरी क्षेत्रवाट टाढा औद्योगी क्षेत्र बनाउन पहल गर्नु पर्छ । अर्को भौगोलिक आधारमा जमीनको हावापानीको अनुसार कृषिको आधार इलाका निश्चित उत्पादन निश्चित (उयअपभत बचभब)क्षेत्र तोक्नु पर्छ जुन तराईलाई अन्नको भण्डार मानिन्छ, यसलाई अन्न उत्पादन धान, मकै, गहु, तोरी लगायत खाद्यन्न वाली तोक्ने, पहाडमा हावापानीले सुहाउदो व्ःयावसायीक पशुपालन फलफुल खेती हिमालमा जडीवुटी कपडा उत्पादन पशु पालन, सुहाउने फलफुल वनाउनु पर्छ । वनमा उत्पादन हुन्छ तेलन खेती, जडीवुटी, घास खेती, आर्थिक उपज हुने खालका वस्तु लगाउनु पर्छ । भने हिजो जगाको कुत निधारण गरिएको थियो जहाँ पहाड उत्पादनको आधारमा तराइमा त्यसैगरी आज करार अवधीमा भाडादर वा कर निधारण गन देखिएको छ । घर भाडा, उद्योग भाडा, कृषिमा लगाउन जमिनको न्युनतम निश्चित भाडादर राज्यको स्वामित्वमा हस्तानण जमीन वा व्ःयाक्तिको जमिनको तोक्नु पर्छ । यसले कृषि उत्पादनमा सहयोग र सहज गर्ने मद्दत गर्छ अर्काे विषय भनेको आत्मानिर्भरता कृषिमा उत्पादन जव देशमा कृषिको विकाश हुन्छ, देश आत्मा निर्भरता हुन पुग्छ । यसको लागि कृषि उत्पादनमा ध्यान दिन आवश्यक देखिएको छ । यसको लागि कषि क्षेत्रको विकाश र कृर्षकलाई प्रोशान गर्न राज्यले महत्वपुर्ण कदम अगाडी वढाउन जरुरी देखिएको छ । उत्पादनमा लागेका कृषकलाई प्रोशान भत्ता उत्पादनका लगाउ उनीहरुको समस्या हल गनुपर्ने देखिएको छ भने कृषिमा आवश्यक कच्चा पर्दाथ राज्यले सहुलियत अनुदानमा वा निशुल्क उपलव्ध गरानु पर्न आजको आश्यकता देखिएको छ । यसको लागि मल, वीउ सिंचाई, प्रवीधी सेवा, कृषिमा अधुनिकरण औषधी समयमा उपलव्ध गरी कृषीमा उत्पादन गरेर देशलाई आत्मानिर्भर वनाउन जरुरी देखिएको छ । जहाँ जीवीको पार्जन किसानलाई व्यावसायी गर्ने व्ःयावासायी किसानलाई विस्तार गर्ने भने दलाल ठग किसानलाई निर्मुल पार्ने योजना ल्याउन जरुरी छ । यो गर्न उत्पादनको आधारमा अनुदान उत्पादन वस्तुको न्युनतम मुल्य निधारण राज्यले गर्ने राज्यले गर्नु पर्ने उत्पादन वस्तु राज्य आफैले खरिद

गर्नु पर्छ मानिसलाई आवश्यकता पर्ने वा बाच्नको लागि चाहिने खाद्य वस्तु नै हो यो स्वाच्छ हुनुपर्छ जव जनशक्ति स्वस्थ हुन्छ तव देश विकाशमा अगाडी बढ्न सक्छ । यो भनेको खानपानको कारणले हून्छ । यसको लागि स्वाच्छ खाद्यन्न सुरक्षा पोषणको आजको आवश्यकता

देखिएको छ । जुन मानिसलाई रोग लाग्ने भन्नेको विशेष गरी खानपानको कारणले हुने गर्छ यसलाई नियन्त्र गर्न राज्य तर्फवाट महत्वपुर्ण कदम चाल्नु पर्ने देखिएको छ । उत्पादनदेखि वजार अनुगमनसम्म आयतदेखि वितरर्णसम्म विषदी परिक्षेण, प्रत्यक विक्रि केन्द्रमा विषादी चेक मेसिन, नाकामा क्वारेन्टाइम, प्रत्यक खरिद विक्रि समानमा लोगो (स्द्रीकर) अनिवार्य, खुल्ला विक्रि वितरणमा रोकको व्यवस्था गर्नु पर्ने देखिएको छ । भने खाद्य संकट भएको ठाउमा पोषणयुक्त खाद्यन्न वस्तुको व्यवस्था गर्नु पने देखिएको छ । यसैगरी युवा शतिm रोजगार कृषिमा वजार उद्योगको स्थापना आज युवा शक्ति विदेश पलायन भएको वेला युवा शक्तिलाई रोक्ने केहि कार्यक्रम अगाडी वढाउन आजको आवश्यकता देखिएको छ । यसको लागि योग्यता अनुसार काम, काम अनुसारका दाम, उत्पादनमा आधारित वजार उत्पादन वस्तुको अनुसार उद्योग सञ्चान गरी अगाडी वढाउनु पर्ने आजको अवश्यकता छ । जहाँ कृषि उत्पादनलाई वजारीकरण गर्न उत्पादनको आधारमा न्युनतम मुल्य निधार गरी एक वडा एक संकलन केन्द्र एक गाउँ पालिका एक स्टोरको अवधारण वनाउन जरुरी देखिएको छ । यसमा तरकारी, खाद्यन्न स्टोर, डेरी, र पशु संकलन केन्द्र स्थापना गरी राज्यले खरिद गर्ने वातावरण वनाउनु पर्छ । जसले गर्दा कृषकले उत्पादन गरेको वस्तुको वजार अभाव हुदैन, किसानको आयआर्जन वढेपछि युवा शक्ति रोजगरीमा लाग्छ । यसको लागि वडा संकलन केन्द्रको रुपमा रहने छ भने गाउँपालिका नगरपाालका स्टोरको रुपमा रहने छ । यहा ग्रडिङ्ग, प्याकेजीङ्ग, अनुसन्धान, वजारी अन्वेशन हुन्छ । अर्का कृषि उद्योग स्थापना सथापनाको राज्यले लगानी अगाडी वढाउन आजको अवश्यकता देखिएको छ । कृषि उद्योगमा चिनी मिल, खाद्य सेलेर, जडीवुटी प्रोसोधन उद्योग, जुस उद्योग, मासु प्रसोधन उद्योग, मल काखाना, औषधी उद्योग आदी नेपालमा खोलीरोजगारीको अवर दिनुपर्छ । अर्का कुरा नेपालमा व्यावसायी अनुसारको शिक्षा आजको अवश्यक देखिएको छ । यसलाई मध्य नजर गरेर आत्मा निर्भरको शिक्षा देश जनताको आर्थिक उपजको इच्छा भन्ने नाराको साथ कृषि शिक्षालाई प्राथमिकता दिनु देखिएको छ

यसको लागि न्युनमाध्यमदेखि उच्च माध्यममिसम्म कृषि शिक्षा अनिवार्य बनाउनु पर्छ । यसरी नेपालमा कृषिवाट आत्मा निर्भर बनाएर जनतालाई रोजगारको अवसरसगै देशको अर्थतन्त्रको विकास र देश आत्मा निर्भर बनाउन सकिन्छ ।

प्रकासित मिति २०८०–५–४

फेसबुकबाट तपाईको प्रतिक्रिया