सरकारी कर्मचारीको तलब २५ प्रतिशत बढ्यो

काठमाडौँ १५ जेष्ठ –

सरकारी कर्मचारीको तलब २५ प्रतिशतले वृद्धि भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत सोको घोषणा गरेका हुन् । यस्तै कर्मचारीको महंगी भक्ता भने भथावत रहेको छ । बजेटमार्फत काममा ढिलाइ गर्ने कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था मिलाइएको छ ।अर्थमन्त्री बिष्णु पौडेलले सरकारी कर्मचारीको मनोबल उच्च राख्न तलब बढाइएको बताए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया